Section 68
लेखापरीक्षकले प्रमाणित गर्नु पर्ने
लेखापरीक्षकले आपूmले परीक्षण गरेको हिसाब किताब, खाता बही, श्रेस्ता र लेखामा आपूmले जाँचेको मिति समेत उल्लेख गरी दस्तखत गरी निस्सा लगाई प्रमाणित गर्नु पर्नेछ ।